हाम्रो बारेमा

EVOLET ले आफ्नो रोजगारदाताहरू, वित्तीय पहुँच र आधारभूत आवश्यकताहरूमा बचतको लागि आप्रवासी कामदार र न्यून-आम्दानी समूहहरूको लागि सुरक्षित तलब व्यवस्थापन प्रदान गर्छ। EVOLET बैंक नहुनेहरूको लागि वित्तिय पहुँच प्रदान गर्न खोज्छ।



अवस्था

मलेशियामा करीब 2 मिलियन (6 मिलियन) बैंकिङ कारोबार नगर्ने आप्रवासी कामदारहरू छन्, यिनीहरुमध्ये अधिकांशले उनीहरूको तलब नगदमा पाउँदछन् । यसले चोरीको जोखिम उच्च हुन्छ, यसका साथसाथै सुरक्षित रुपमा राख्ने समस्या हुन्छ, तलबको रेकर्डहरू प्रमाणित गर्न पनि गाह्रो हुन्छ । रोजगारदाताहरूलाई नगद तलब झिक्दा सुरक्षाको सवाल उठ्दछ

;